पूर्णकला बि.सी. र एम टि महरले ल्याए नचाउने तीज गीत(भिडियो)


काठमाडौं ।
नव लोकदोहोरी गायक एमटि महर र गायिका पूर्णकला बीसीको स्वरमा करोडको गाडीमा बोलको तीज गीत सार्वजनिक भएको छ । गीतलाई शनविार एमटि महर अफिसियल यूट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा गायक महरले नै लय तथा शब्द भरेका छन् । विक्रम चौहानले निर्देशन गरेको गीतको भिडियो निकै रोमान्चक बनेको छ । गीतमा गायक महरका साथमा मोडल दिपिशा बि.सी. र आयुष्मा सुनुवारको नृत्य देख्न सकिन्छ ।

https://www.youtube.com/watch?v=c7f7e_7-0iI