जापानमा ६.५ म्यग्निच्युडको भूकम्पः सुनामीको खतरा टर्यो

0
Shares

राजबिन थापा जापान ।

जापानमा आइतबार ६.५ म्यग्निच्युडको भूकम्प गएको छ । देशको दक्षिणपूर्वी तटीय क्षेत्रमा स्थानीय समय अनुसार बिहान ३।३१ बजे भूकम्प गएको जापानको मौसम विज्ञानसम्वन्धी कार्यालयले जनाएको छ ।

जमिनको सतहबाट करिब ४२० किलोमिटर गहिराईमा भूकम्प गएका कारण सुनामीको खतरा नरहेको बताइएको छ ।