सर्वोच्चद्धारा प्रहरीका पूर्वआईजीपी ठकुरीको पुनरावलोकन निवेदन अस्वीकृत


काठमाडौं ।
सर्वोच्च अदालतले नेपाल प्रहरीका पूर्वआईजीपी रमेशचन्द ठकुरीको पुनरावेदन निवेदन अस्वीकार गरेको छ । बिहीबार न्यायाधीश आनन्दमोहन भट्टराई, पुरुषोत्तम भण्डारी र प्रकाशकुमार ढुंगानाको इजलासले पुनरावेदन निवेदन अस्वीकार गर्ने आदेश गरेको हो ।

ठकुरीको धरौटीमा थुनाबाहिर बसेर मुद्दा लड्नका लागि भन्दै पुनरावेदन निवेदन अस्वीकार गरेको होे । सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेपछि फरार रहेका ठकुरीले केही हप्ताअघि अदालतसमक्ष आत्मसमर्पण गरेका थिए ।