साना व्यवसायीलाई आर्थिक सहयोग  


मुगु । हिमाली जिल्ला मुगु रहेका साना व्यवसाय गर्दै आईरहेका उद्येमीहरुलाई कर्णाली प्रदेश सरकार सामाजिक सन्त्रालयको आर्थिक सहयोगमा व्यवसाय गर्नका लागि व्यवसाय सामान प्रदान गरेको हुँदा स्थानीय व्यवसायीहरु निकै खुसी भएका छन् ।

आ.व २०७५र०७६को वार्षीक कार्यक्रम अनुसार कर्णाली प्रदेशर सरकारको सामाजिम मन्त्रालयको आर्थिक सहयोग र जिल्ला समन्वय समितिको पहलमा मुगु जिल्लामा रहेको साना व्यवसाय गर्दै आईरहेको उद्यमीहरुका लागि हौसला सोरुप २५ लाख बराबरको व्यवसायमा प्रयोग हुर्ने विभिन्न आईटमका सामान जिल्ला समन्यय समिति मुगुलो बस्तु अनुदान सहायता बितरण तथा हरुतान्तरण गर्ने एक कार्याक्रम गदै आज मुगु जिल्लामा रहेका होटल,चाउमेन उद्येग,ग्रिल उद्योग,सिलाई कटाई ,आरन भलाउर्ने ,लगाएत अन्य व्यवसाय गदै आई रहेको उद्यमीहरुलाई काज एक औपचारीक कार्यक्रम गरी एक ब्यक्ति बराबर ४ बटा आईटमको सामान हस्तान्तरण गरेको जिल्ला समन्वय समिति मुगुको संयोजक पुर्ण बहादुर रोकायाले बताएका छन् ।

संयोजकका अनुसार असारको पहिलो हप्ता कर्णाली प्रदेश सरकार सामाजिम मन्त्रालयबाट निर्दे्शिका,अक्तीयारसहित बजेट आएको हो जिल्लामा रहेको एक समितिले निर्दे्शिका अनुसार सार्वजनिक सुचना गर्दा ६० वटा निबेदक परेको हुँदा निवेदनको छानबिन गरी ३६ जना व्यवसाय गरी रहेका उद्यमीहरुको निबेदनमा माग भए अनुसार मिलाइर सामान खरिद गरी आज उद्यमीहरुलाई सामान हस्तान्तरण गरेको सोत बर्ताका छन् ।

उद्यमीले पाएका सामानहरु समयमा सहि सदुपयोग गर्नुहुन अनुरोधका साथै ईमान्दारी उद्यमीहरुले आफ्नो आत्म निर्भर नभई देशको आर्थिक उन्नतीको मुख्य मेरुडण्ड उद्येमीहरु हुन् भन्दै ,पछिल्लो समयमा हाम्रो देश नेपालमा बाहिरीए देशबाट सामान आर्यत गरेको छ देशको दक्षेय जनशक्त्ती निर्यात गरेको छ यसको रोक थामको लागी प्रदेश सरकारले नेपालमा वा कणार्ली प्रदेशमा नै सानो सोगजारी भएर बसुन भन्ने हेतुले साना उद्योगीहरुलाई लक्ष्छीत गरी ल्याएका यो कार्यक्रम हो लिएको सामानको सही सदुपयोग गरी प्रयोगमा ल्याई उद्यमीलाई भबिष्यमा प्रगतिको शुभकामना सहित अनुलानको सामान हस्तान्तरण कार्यक्रममा बोल्दौ प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले बताएका छन् ।

उद्यमीहरुलाई फ्रिज,सिलाई कटाई मेशिन,आरन चुलो,जुता सिलाउने मेशिन,जेनेटर,मम बनाउर्ने भाडो,फिल्टर,आईरन,लगाएतका सामानहरु जिल्ला समन्वय समिति मुगुले खरिद गरि शत प्रतिशत अनुलानमा बितरण गरेको छ । सत प्रतिशत अनुदानमा सामान पाउदा मुगु जिल्लामा रहेका ३६ जना उद्यमीहरु निकै खुसी भएका छन ।

विगत १५ बर्ष देखी होटल ब्याबसाय गदौ आईरहेका पावती होटलका प्रोपराईटर हरीचन्द्र रावतका अनुसार लाम्रो समय सम्म आफुनै मिहिनेत बाट होटल सन्चालन गदौ आई रहेको थिए बल्ल नेपाल सरकार सामाजिम मन्त्रालय कणाली प्रदेश सरकारको आर्थिक सहयोग र जिल्ला समन्वय समिति मुगुको पहलमा मम बताउर्ने भाडो,डिफ्रज,लगाएकको सामान पाउँदा निकै खेसी भएको र यी अनुदानमा पाएको सामानको सहि सदुपयोग गर्ने समेत बताएका छन ।