बसपार्क पोखरी


भक्तपुरस्थित बालकोटमा रहेको बसपार्क कुलो र निकास मासिएका कारण पोखरीमा परिणत भएको छ, स्थानीय केहीले पानीको बाटो मिचेर निर्माण गरिदिएका कारण आम नागरिकले पीडा खेपिरहेका छन् ।
तस्वीरः अनिल आङदेम्बे