सशस्त्रका ८ एसएसपीहरुको सरुवा, को कहाँ पुगे ?

0
Shares

काठमाडौँ, सशस्त्र प्रहरी बलका ८ एसएसपीहरुको सरुवा भएको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले नौबस्था तालिम केन्द्र बाँकेमा अभि खत्री, ककनी तालिम केन्द्रमा दुर्गा भट्टराई, लामापाटन पोखरामा राजेन्द्र शाक्य, बर्दघाट तालिम केन्द्रमा राजेन्द्र अधिकारीलाई सरुवा गरेको छ ।

यस्तै दुई नम्बर बाहिनी जनकपुरमा गणेश ठाडा मगर, चार नम्बर बाहिनी पोखरामा शम्भु सुवेदी, ६ नम्बर बाहिनी सुर्खेतमा कमल गिरि, एकेडेमीमा एसएसपी राजेन्द्र बस्नेतको सरूवा भएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ ।