तेस्रो पटक सुटुक्क बिहे गर्दै कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की !

0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले तेस्रो पटक बिहे गर्ने भएका छन् ।

६२ वर्षीय कार्कीले उत्सव सम्शेर राणाकी नातिनीसँग बिहे गर्न लागेका हुन् ।आइतबार साँझ थापाथलीस्थित एक पार्टी प्यालेसमा टीकाटालो गरेका छन् ।

यद्यपी बिहेको मिति र बधुको नाम भने सार्वजनिक गरिएको छैन ।टीकाटालो कार्यक्रममा परिवारका सीमित सदस्यहरुमात्र रहेको थियो ।

कार्कीले यसअघि बिहे गरेका दुवै श्रीमतीको क्यान्सरको कारण निधन भएपछि उनले तेस्रो पटक विवाह गर्न लागेको बुझिएको छ ।