स्व. नेता भिमलाल हिराचनको शालिक अनावरण


सरस्वती न्यौपाने रसुवा ।
लोक प्निय नेता स्वर्गिय भिमलाल हिराचन को मङ्गलबार एक कार्यक्रम विच शालिक को अनावरण गरिएको छ। पुर्व संविधान सभा सदस्य माननीय छोवाङ तेन्जिङ तामाङले अनावरण गर्नु हुदै उहा एक असल राजनीतिज्ञ भएको बताए।

साथमा नेकपा रसुवाका अध्यक्ष कर्याल तामाङ,पाटि सचिव ईन्द्र गोतामे ९जगतजङ्ग० उहाको धर्म पत्नि छिरिङ वाङमो हिराचन गोसाईकुन्ड गा,पा प्नमुख कैसाङ तामाङ,लगाएतका पाटि नेता तथा कार्यकर्ता को उपस्थिति रहेको थियो । २०१५ साल असोज १५ गते जन्मेको का स्वर्गीय हिराचन २०४६ साल मा कम्युनिस्ट पाटि गठन गरि अन्याय अत्याचार शोषण विरूद्व रसुवालिको हक हितमा आवाज उठाउन रगत को छाप लगाई आफु जस्तै केही साथि हरू पनि थिए ।

उनी नेकपा रसुवाको सस्थापक समेत थिए र लामो समय सम्म जनप्नतिनिधि को रूपमा तत्कालीन जिविस को उपसभापति र सभापति भई नेकपाको पाटि सचिवको रूपमा काम गरेका उनलाई २०६१ साल वैशाख २७ गते साविकको सरमथलि गाविस ७ धिचेत खोला नजिक कै तत्कालीन माओवादि कार्यकर्ताहरूले हत्या गरेका थिए।