सम्बन्धको नयाँ बाटो


पाकिस्तानको महŒवपूर्ण धार्मिकस्थल तक्षशिला बुद्ध चक्रपथमा समेटेर गरिएको अध्ययन सार्वजनिक गर्दै नेपालका लागि पाकिस्तानी राजदूत डा। मजार जावेद, अनुसन्धानकर्ता प्राध्यापकद्वय संगीता रायमाझी र अरूण गुप्ता। पाकिस्तानको पञ्जाव राज्यको रावलपिण्डीमा अवस्थित पुराताŒिवकस्थल तक्षशिला बौद्ध तथा हिन्दूको धार्मिकस्थल मानिन्छ।

तस्वीर सौजन्य: पाकिस्तानी राजदूतावास