दुई जुलुस एक सरोकार


गुठी विधेयक खारेज गर्न माग गर्दै राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिले जसरी काठमाडौंमा सोमबार खबरदारी जुलुसको आयोजना ग¥यो त्यसरी नै ललितपुर पनि आफ्नो क्षेत्रमा सक्रिय रह्यो।

तस्वीरः उजोल डंगोल/अनिल आङदेम्बे