विप्लवद्धारा १० गते नेपाल बन्दको घोषणा


काठमाडौँ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले असार १० गते नेपाल बन्द गर्ने घोषणा गरेको छ । विप्लवले असार ७ गतेदेखि विभिन्न कार्यक्रम गर्दे १० गते नेपाल बन्दको घोषणा गरेको हो ।

असार ७ गते प्रचार प्रसार कार्यक्रमा रहेको र ८ गते कोणसभा तथा घरदैलो कार्यक्रम छ भने, ९ गते मसाल जुलुस कार्यक्रम र १० गते नेपाल बन्द हुने विज्ञप्तिमा उल्लेख गरेको छ ।