नेपाल समाचारपत्र, काठमाडौँ । बसन्तपुरमा रहेको गद्दी बैठक घरलाई विविध रंगका बत्ति बालेर रंगीचंगी बनाइएको छ । बिहीवार विश्व शरणार्थी दिवसका अवसरमा यु.एन.एच.सि.आर. को पहलमा गद्दी बैठक घरलाई रंगिन बनाईएको हो । तस्वीरः अनिल आङ्देम्बे

प्रतिक्रिया