काठमाडौं, काठमाडौंको धापासीस्थित नेचर क्लबमा पौडी खेल्ने क्रममा एक जनाको मृत्यु भएको छ ।
आइतबार साँझ ५ बजे पौडी खेल्ने क्रममा बेहोश भएका अन्दाजी २८ वर्षीय युवाको मृत्यु भएको हो ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जका अनुसार पौडी खेल्ने क्रममा बेहोस भएका उनको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो ।
प्रतिक्रिया