कांग्रेसद्धारा गुठी विधेयकविरुद्ध प्रदर्शनः फोटो फिचर


नेपाल समाचारपत्र, काठमाडौँ ।
नेपाली कांग्रेसले गुठी विधेयकविरुद्ध प्रदर्शन गरेको छ ।  आईतवार बसन्तपुरमा विभिन्न नारा लगाउँदै प्रर्दशनमा उत्रिएको थियो ।
तस्वीरः उजोल डंगोल