पेट्रोलको मूल्य घट्यो


काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । निगमले प्रतिलिटर १ रुपैयाँ घटाएको जानकारी दिएको हो ।

निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य घटाएको हो ।