सोलुखुम्बुको प्रहरी चौकी आक्रमणको प्रचारवाजी झुट्टाः विप्लव माओवादी


नेपाल समाचारपत्र, काठमाडौँ ।
सोलुखुम्बुको महाकुलुङमा नेत्रविक्रम चन्द विप्लव समूहद्धारा प्रहरी चौकीमा आक्रमण गरिएको समाचार गलत भएको विप्लवले जनाएको छ । विप्लव समूहले सोमबार एक विज्ञप्ति निकाल्दै नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को सरकारले आफू माथि षड्यन्त्र गरेको बताएको छ ।

विज्ञप्ति हेर्नुहाेस्ः