प्रदिप्त प्रहर


प्रदिप्त प्रहर ः कीर्तिपुरबाट रातको समयमा देखिएको झिलिमिली उपत्यकाको दृश्य । लोडसेडिङमुक्त भएको काठमाडौं उपत्यकामा साँझको समयमा करिब ९ सय ५० मेगावाटदेखि १ हजार २ सय मेगावाटसम्म विद्युत् माग हुने गरेको छ ।