एकै पटक ९४ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)


नेपाल समाचारपत्र, काठमाडौँ ।
नेपाल प्रहरीका ९४ जना प्रहरी नायव उपरीक्षक (डिएसपी) को एकैपटक सरूवा भएको छ । प्रहरी प्रधान कार्यालयले बिहीवार साँझ सरूवाको सूचना निकालेको हो ।

सूचनाका आधारमा डीएसपी दुर्गा रेग्मी बानेश्वर सरुवा हुनुभएको छ भने लमजुङमा डीएसपी रवीन्द्र गुरुङ र किर्तिपुरमा डीएसपी छेदिलाल कामतीको सरुवा भएको छ ।

कसको सरुवा कहाँ सूची हेर्नुहोस्ः