काठमाडौँबाट भैरहवा उडेको विमान पुनः काठमाडौँ फिर्ता


काठमाडौँ ।
शुक्रबार साँझ काठमाडौंबाट भैरहवा उडेको बुद्ध एयरको विमान प
नः काठमाडौा फिर्ता आएको छ । विमानमा केहि प्राविधिक समस्या देखिएपछि फिर्ता आई काठमाडौं विमानस्थलमा आकस्मिक अवतरण गरेको हो ।