गर्मीका कारण सात दिनका लागि विद्यालय बन्द


दाङ ।
दाङको शान्निगर गाउँपालिकाले गर्मी बढेको भन्दै सात दिन बिद्यालय बन्द गरेको छ ।

गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीका अनुसार गाउँपालिकाले जेठ १७ गतेदेखि २३ गतेसम्म गाउँपालिका भित्रका सामुदायिक र निजि बिद्यालयहरु बन्द गरेको हो ।