काे-काे बन्दै छन् मोदी सरकारमा मन्त्री ? (सूचीसहित)


भारत ।
भारतीय जनता पार्टी (भाजपा) एक्लैले भारी बहुमत ल्याएको छ । यसबा बावजुत पनि अन्य दलका नेताहरुले समेत प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको सरकारमा मन्त्री बन्ने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि आज साँझ सपथग्रहण गर्दैछन् ।

चु्नावअघि रहेको एनडिए गठबन्धनमा आवद्ध दलका नेताहरु पनि मन्त्री बन्ने भएका हुन् । सबै दलले आआफ्ना पार्टीको आन्तरिक निर्णयबाट मन्त्री बन्ने नेताहरुको नाम सिफारिस गरेका छन् ।

भारतीय न्यूज च्यानल एबिपि न्यूजका अनुसार अहिलेसम्म मन्त्री पदको सपथका लागि फोन आएका नेताहरुमा प्रायः पुरानै अनुहार रहेका छन् ।

त्यस्तै, गठबन्धन सहयोगी पार्टीहरु शिवसेना, एलजेपी, एआईएडीएमके र अकाली दल पनि आफ्ना नेताहरुको नाम सिफारिस गसिकेका छन् ।

मन्त्री बन्ने नेताहरुकाे सूचीः

१. राजनाथ सिंह
२. नितिन गडकरी
३. पीयूष गोयल
४. निर्मला सीतारमण
५. रविशंकर प्रसाद
६.किरण रिजिजू
७. कैलाश चौधरी
८. नित्यानंद राय
९. रमेश पोखरियाल निशंक
१०. श्रीपद नाइक
११. गजेंद्र शेखावत
१२. महेश शर्मा
१३. प्रकाश जावड़ेकर
१४. स्मृति ईरानी
१५. अर्जुन मेघवाल
१६. पीयूष गोयल
१७. सदानंद गौड़ा
१८. पुरुषोत्तम रुपाला
१९. धर्मेंद्र प्रधान
२०. मुख्तार अब्बास नकवी
२१. संतोष गंगवार
२२. राव साहेब दानवे
२३. गिरिराज सिंह
२४. राव इंद्रजीत सिंह
२५. बाबुल सुप्रियो
२६. जितेंद्र सिंह
२७. सुरेश अंगडी
२८. देवश्री
२९. संजय दोहरे
३०. रामवेश्वर तेली
३१. सुब्रत पाठक
३२. सोमप्रकाश
३३. मा सुरेश अंगडी
३४. अर्जुन मेघवाल
३५. प्रहलाद पटेल
३६. प्रहलाद जोशी
३७. किशन रेड्डी तेलेंगाना
३८. मनसुख एल मंडाविया,
३९. कृष्णपाल गुर्जर
४०. रामदास अठावले
४१. संजीव बालयान
४२. साध्वी निरंजन ज्योति
४३. थावरचंद गहलोत
४४. हरसिमरत कौर बादल
४५. जेडीयूबाट आरसीपी सिंह
४६. शिवसेनाबाट अरविंद सावंत
४७. एलजेपीबाट रामविलास पासवान
४८. एआईएडीएमकेबाट केपी रविंद्रन मंत्री बन्नेछन् ।