बजेटप्रति कांग्रेस सभापती देउवाले भनेः यस्तो हावा बजेट ! पुरा हुनै सक्दैन !


नेपाल समाचारपत्र, काठमाडौँ ।
नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले आर्थिक वर्ष २०७६/७७ को आज पेश भएको बजेटलाई हावाको संज्ञा दिएका छन् । संसद भवनभित्र बजेट प्रस्तुत पश्चात पत्रकार समक्ष बोल्दै बजेट हावा भएको र यस सरकारले यसलाई पूरा गर्न नसक्ने बताएका हुन् ।