पेट्रोलियम पदार्थसहित सुनखानी उत्खनन गरिने


काठमाडौँ ।
सरकारले सम्भाव्य स्थानमा फलाम, पेट्रोलियम पदार्थ, बहुमुल्य पत्थर, तामा, युरेनियम र सुनखानीको अध्ययन गरी उत्खनन गरिने जनाएको छ । अहिले अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो बताउनुभएको हो ।