स्वास्थ्य बिमा कार्यक्रमलाई सरकारकाे ६ अर्ब


नेपाल समाचारपत्र, काठमाडौँ ।
सरकारले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि स्वास्थ्य बिमा कार्यक्रमलाई ६ अर्ब रुपैयाँ विनियोजन गरेको छ । चालू आव ०७५्७६ मा पनि यो कार्यक्रमका लागि ६ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। युवराज खतिवडाले सबै नेपालीलाई स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत ल्याइने बताउनुभयो ।