पारमाणविक र अन्तरिक्ष अध्ययन केन्द्र खोल्ने सरकारको घोषणा


नेपाल समाचारपत्र, काठमाडौँ ।
सरकारले परमाणविक र अन्तरिक्ष अध्ययन केन्द्र खोल्ने घोषणा गरेको छ ।

संघीय संसदमा बुधबार आगामी वर्षको आयव्यवको विवरण (बजेट) पेस गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले रेडियोधर्मी किरणको प्रयोग र अन्तरिक्षको अध्ययन गर्न केन्द्र खोल्ने बताउनुभयो ।