ललितपुरको टुटेपानीमा भेटिएकाे बम डिस्पाेज (फाेटाे फिचर)


नेपाल समाचारपत्र, ललितपुर । ललितपुरस्थित टुटेपानीमा फेला परेको बम डिस्पाेज गरिएकाे छ । स्थानीय बासीन्दाले शंकास्पद बस्तु भेटेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए । नेपाल समाचारपत्रकर्मी उज्जोल डंगोलले लिनुभएकाे बम डिस्पाेज गर्दाकाे केही तस्विरका झलकहरू