यस्ता छन् मन्त्रिपरिषद् बैठकका १६ निर्णयहरू(सूचीसहित)


नेपाल समाचारपत्र, काठमाडौँ ।
सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बास्कोटाले मन्त्रिपरिषद् बैठकका विभिन्न १६ वटा निर्णय सार्वजनिक गर्नुभएको छ । प्रवक्ता बास्कोटाले बिहीबार पत्रकार सम्मेलन गरेर गत जेठ ६ गते बसेको मन्त्रिपरिषद् बैठकका सम्पूर्ण निर्णयहरु सार्वजनिक गर्नुभएको हो ।

हेर्नुहोस् यस्ता छन् मन्त्रिपरिषद् बैठकका १६ निर्णयहरूका सूचीः