ज्योति लाइफ इन्स्योरेन्सको रोगविरुद्धका आर्थिक योजना

0
Shares

काठमाडौं, (नेस)
ज्योति लाइफ इन्स्योरेन्सले ११ वटा घातक रोगविरुद्ध उपचारको लागि १० लाख रुपिया“सम्मको आर्थिक सुरक्षासहित जीवन बीमा योजनापछि ३५ वटा घातक रोगविरुद्ध ५० लाख रुपिया“सम्मको आर्थिक सुरक्षा योजना जारी गरेको छ ।

उक्त योजना कम्पनीले प्रचलनमा ल्याएको जीवन बीमा योजनासं“ग ऐच्छिक सुविधा स्वरुप लिइ लाभ लिन सकिनेछ । यस योजनाअन्तर्गत बीमालेख खरिद गर्ने कुनै पनि बीमितले आर्थिक अभावमा मृत्युवरण र उपचार खर्च वापत घरबार समाप्त हुने जोखिमको अन्त्य हुने विश्वास कम्पनीले लिएको छ ।