विवाहमा दुई समूहबीच झडप, एक युवकको हत्या


दैलेख, विवाहमा दुई समूहबीच भएको झडप हुँदा एक युवकको हत्या भएको छ ।
आफन्तको विवाहमा गएका ३२ वर्षीय प्रेमबहादुर थापाको दुई समूहबीच भएको झडपमा हत्या भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।