बद्रीलाललाई उपाधि

0
Shares

नुवाकोट, (नेस)
प्रथम नुवाकोट खुल्ला फिडे रेटिङ्ग रेपिड चेस टुर्नामेन्टको उपाधि पूर्व नेपाल च्याम्पियन बद्रिलाल नेपालीले जितेका छन् । स्वीस लिग ७ चरणको खेलमा उनले ६ अंक हासिल गरेका थिए । उपाधिसंगै बद्रिले नगद १५हजार हासिल गरे ।