टीआईएको दोहोरो जित

0
Shares

काठमाडौं, (नेस)
टीआईएले चौथो बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइज थ्री बाइ थ्रीमा शुक्रबार दोहोरो जित हात पारेको छ ।

टीआईएले हिमालयन भ्यालीलाई ८–६ तथा नेपाल मोडेललाई १०–७ ले पराजित ग¥यो । अन्य खेलमा ग्रिनल्यान्डले टीआईएलाई १२–१०, हिमालयन भ्याली १२–७ तथा नेपाल मोडेललाई ११–८ ले हरायो ।