ग्लोबल बेल्ट एण्ड रोड काठमाडौंमा

0
Shares

काठमाडौं(नेस)
स्ट्याण्डर्ड चार्टर्ड बैंकको सर्वथा पहिलो ग्लोबल बेल्ट एण्ड रोड रिले काठमाडौं नेपाल हुँदै अघि बढेको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकको सर्वथा पहिलो ग्लोबल बेल्ट एण्ड रोड रिले बुधबार काठमाडौं आइपुगेको छ । ९० दिनको अवधिमा ४४ वटा बजारहरुको दौड लगाउने लक्ष्यका साथ स्ट्याण्डर्ड चार्टर्ड हङ्गकङ्गम्याराथनसँगको संयोजनमा हङ्गकङ्गबाट शुरु भएको यो रिले चीनमा पुगेर समाप्त हुनेछ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक–नेपालकाकर्मचारीहरु,एशिया, अफ्रिका, मध्यपूर्व र युरोपमा रहेको बैंकको विविध क्षेत्रहरुबाट छानिएका ८ जना स्टाफ एथलेट्सहरुको साथमिलेर सशस्त्रप्रहरीको खेल मैदान, हलचोकमा ५ किलोमिटर दौडमा सहभागीभएका छन् । नेपाल बेल्ट एण्ड रोड रिलेको ४३ औं बजार हो ।