सोयङयोङ मोटर्सको निःशुल्क सर्भिस क्याम्प


काठमाडौं, (नेस)
सोयङयोङ मोटर्सको नेपालको आधिकारिक बिक्रेता आईएमएस ग्रुपले सोयङयोङ मोटर्सको निःशुल्क सर्भिस क्याम्प ल्याएको छ। कम्पनीले यस अफर क्याम्पमा निःशुल्क सर्भिसिङ ९गाडी सरसफाई०, निःशुल्क हेल्थ चेकअप र इन्स्पेक्सन, लुब्रिकेन्ट्स्मा १५ प्रतिशत छुट र गाडीको जेनुयन पार्टस्मा १५ प्रतिशत छुट, फ्रि डीएसएम ड्ग्नोसिस् तथा आकर्षक गिफ्ट ह्याम्पर रहेको कम्पनीले जनाएको छ।
यो क्याम्प वैशाख २२ गतेदेखि वैशाख २८ गतेसम्म मोटो इन्जिनियरिङ प्रालि नयाँ बजार, काठमाडौंमा हुनेछ।