१३ वर्षीया बालिका बलात्कृत, ८३ वर्षीय वृद्ध पक्राउ


कैलाली ।
कैलालीमा १३ वर्षीया बालिका बलात्रकृत भएको खुल्कोन आएको छ । बलात्कारको आरोपमा एक ८३ वर्षीय वृद्ध पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा कैलालीको घोडाघोडी नगरपालिका–१२ शिवपुरका ८३ वर्षीय छोटेलाल डगौरा रहेका छन् ।

उनले गत आईतवार साँझ स्थानीय १३ बर्षिया बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।
यसबारे थप अनुसन्धान भईरहेको छ ।