नेपाल महिला संघ रसुवाको गाउँ अभियान कार्यक्रम सम्पन्न


सरस्वती न्यौपाने, रसुवा ।

नेपाल महिला सघ जिल्ला कार्य समिति रसुवा को गाउँ अभियान सम्पन्न भएको छ।

नेपाल महिला सघ रसुवाका जिल्ला सभापति देवकि रैला को अध्यक्षतामा र माननीय प्नदेश सभा सदस्य प्नभात लामा को विशेष अतिथ्यतामा गोसाईकुन्ड गाउँपालिका वडा ५ स्याफ्रुवेसि मा भएको उत्त कार्यक्रम मा महिलाहरू आफनो हक अधिकार सुनिश्चित गर्न आँफै लागि पर्न हरेक कुना काप्चामा रहेका दिदी वैनि हरू एक जुट हुनु पर्नेमा जोड दिईएको वताईएको छ ।

कार्यक्रम मा जिल्ला पाटि सभापति पेम्बा छिरिङ तामाङ,भुपु पाटि सभापति तथा महासमिति सदस्य सङगठन विभाग को समयोजक लामा कार्पु तामाङ महाधिवेशन प्नतिनिधि जनक जीवन उपाध्याय रसुवा जिल्ला पाटि सचिव सोनाम वाङदि तामाङ, जिल्ला कार्य समिति सदस्य निर्मला श्रेष्ठ,गोसाईकुन्ड गाउँ पालिका २ टिमुरेका जननिर्वाचित महिला सदस्य पेम्बा जाङमो लगायतका व्यक्तित्व हरूको रहेको थियो।