लमजुङ दरबारको परिसरबाट स्कुल लाग्दै छात्राहरु

0
Shares

 

सोह्रौं शताब्दीमा निर्माण भएको भनेर दाबी गरिँदै आइएको नेपालकै पुरानो दरबार लमजुङ दरबारको परिसरबाट स्कुल लाग्दै छात्राहरु।

शाहवंशीय शासनको उद्गमथलो लमजुङमा रहेको यस् लमजुङ दरबार । त्यसैको विरासत हो लमजुङ दरबार समुद्री सतहदेखि १ हजार ४४५ मिटर उचाइमा रहेको छ।
तस्वीरः अनिल आङदेम्बे