एसियन लाइफ इन्स्योरेन्स र लक्ष्मी बैंकबीच सम्झौता

0
Shares

काठमाडौं, (नेस)
एसियन लाइफ इन्स्योरेन्स कम्पनी र लक्ष्मी बैंकबीच जीवन बीमा सेवा सम्बन्धी सम्झौतापत्रमा भएको छ । उक्त सम्झौतापत्रमा एसियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ र लक्ष्मी बैंंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले हस्ताक्षर गरेका छन् ।

अब लक्ष्मी बैंकका १०१ वटा शाखाबाट समेत एसियन लाइफले प्रचलनमा ल्याएको जीवन बीमा योजना खरिद गर्न सकिनेछ ।