सुजुकीको सियोर प्राइज योजना

0
Shares

काठमाडौं, (नेस)
सिजी अटोमोटिभ्स डिभिजनअन्तर्गतको सिजि होल्डिङस् तथा सुजुकी फोर ह्वीलर्सको आधिकारिक वितरक सिजी मोटोकर्पले नया“ वर्ष २०७६ को लागि नया“ योजना सार्वजनिक गरेको छ । नया“ वर्ष २०७६ को अवसरमा कम्पनीले सुजुकी सियोर प्राइज योजना ल्याएको छ ।

यस योजनाअन्तर्गत सुजुकीका ग्राहकले चार लाखसम्म नगद छुट र एक लाख रुपिया“सम्मको एक्चेन्ज बोनस तथा एक वर्षको लागि निःशुल्क बीमा पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो योजना वैशाख १३ गतेदेखि शुरु भई सीमित अवधिको लागि सीमित मोडेलमा लागू गरिएको छ ।