मातातीर्थ औंशीमा मेगा बैंकको अफर


 

काठमाडौं, (नेस)
मेगा बैंक नेपाल लिमिटेडले मातातीर्थ औंशीको अवसर पारेर ग्राहकलाई विशेष अफर ल्याएको छ । सम्पूर्ण आमाहरुको सम्मानमा मेगा बबैंकले मेगा बैंकको केन्द्रीय कार्यालय रहेको राइजिङ मलमा सपिङ गर्न चाहने ग्राहकलाई विशेष अफर ल्याएको हो ।

फोन पे मोबाइल एपको क्यूआर कोड स्क्यान गरेर मेगा स्मार्ट बैंकिङ (कार्ड) मार्फत सपिङ गर्ने ग्राहकलाई बैंकले १० प्रतिशतसम्मको छुट वा बढीमा एक हजार रुपिया“ छुटको व्यवस्था गरेको हो । यो अफर वैशाख १५ गते आइतबारदेखि मातातीर्थ औंशीका दिन वैशाख २१ गते शनिबारसम्म रहने बैंकले जनाएको छ ।