विराटनगर, सोलुखुम्बुको सोताङ गाउँपालिकाकामा दाजुभाइको खोलामा डुबेर मृत्यु भएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा २१ वर्षीय बालकुमार राई र १७ वर्षीय मानवीर राई छन् ।
शनिबार साँझ स्थानीय रोक खोलामा पाहा संकलन गर्न गएका उनीहरू अबेरसम्म घर र्फकेका थिएनन्।परिवार, गाउँले र प्रहरीको टोलीले खोजी गरेका थिए।
खोजीका क्रममा आइतबार खोलाको दहमा उनीहरूलाई मृत फेला पारिएको प्रदेश १ प्रहरी का











प्रतिक्रिया