रहेनन् संगीतकार बीजु बज्राचार्य


काठमाडौँ ।
नेपाली सांगीतिक क्षेत्रका धरोहर संगीतकार बीजु बज्रजार्यको निधन भएको छ
। बीजुको आईतवार ४८ वर्षको उमेरमा हृदयघातबाट सिभिल अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

बीजु गुल्मीको पुरानो व्यापारिक केन्द्र वामीटक्सार बसोबास गर्दथे ।

मोटरसाईकल स्टाट गर्दा उनी त्यही ढलेरअचेत अवस्थामा रहेका उनलाई सिभिल अस्पतालमा पुर्याएलगत्तै डाक्टरले मृत घोषणा गरेको थियो ।