अलपत्र


स्क्यान्डिभियन एयरलाइन एसएएसले विश्वभरिका आफ्ना सयौं विमानका उडान रद्ध गर्दा हजारौ यात्रु अलपत्र परेका छन् ।