क्यान्सरका डाक्टरलाई नै क्यान्सर !

0
Shares

लन्डन,(एजेन्सी)
‘अन्य थ’प्रै महिलाहरुले जस्तै मैले मेरा स्तन परिक्षण गरेको थिइन । म सोच्थें , मलाई त्यस्ता केहि ह’ँदैन । म आफैं पनि स्तन क्यान्सकाका शल्य चिकित्सक हुँ । ’ तर लगातार बिस वर्ष सम्म स्वास्थ सेवामा बिताउने बिचार गरेकी लिज ओ रियोर्दानले आफ’लाई पनि स्तन क्यान्सर भएके थाहापाएपछि दिक्क भएर जागिर नै छोडिदिने सम्म सोचेकी थिइन् ।

सन् २०१५ मा चालिस वर्षको उमेरमा उनले मास्टेक्टोमि गराएकी थिइन् र गत मेमा उनमा प’न सो रोग देखा प¥यो । कम्तिमा बिस वर्ष सम्म सर्जन भएर काम गर्ने सोचमा रहेकी उनले काम गरेको भर्खर द’ई वर्ष मात्र भएको थियो ।

क्यान्सरका कारण दोश्रो पटक रेडियोथेरापि गराउन’ परेपछि उनका काँधको गतिमा कमि आयो र अन्तत उनले नचाहेरै पनि शल्यक्रियाको काम नगर्ने निर्णय गनर्’प¥यो । छ महिनाअघि समम माम्मोग्राम गराउादा उनका स्तन स्वस्थै थिए तर पछि गएर उनले पहिला साधारण गिखा भन्ठानेको स्स्टि प्रमाणित भए ।

अहिले ४३ वर्षकी डाक्टर ओ रियोर्दानले धेरैजसे डाक्टरहरुलाई आफ’ले विेशेष अध्ययन गर्ने गरेको रोग लाग्न ेनगरेको र इप्सविच अस्पतालको आफ्नो विभागमा कसैलाई स्तन क्यान्सरको समस्या नरहेको बताउँछिन् ।

प्हिलो क्यान्सको समस्याको उपचार गरी उनी काममा फर्केकी थिइन् । तर सन् २०१८ मा उनको काखीमा प’न क्यान्सर फकर्यो । प’न बनाइएको स्तन द’ख्न थालेपछि त्यसलाई हटाउन स्क्यान गर्ने क्रममा दोश्रो क्यान्सर फेला परेको थियो ।

एनले रेडिोयोथेरापिको दोश्रो डोज लिइन् । उनलाई काखी चलाउन नसक्ने अवस्थामा प’ग्नेसक्ने चेतावनी दिइएको थियो । तर शल्यक्रिाय नगराएकी उनलाई प’न काममा फर्कन उनकै बिरामी र श’भचिन्तक हरुले ठ”लो साथ दिएकी थिइन् ।

आफ्नो पति डोर्मटसंग मीठो जीवन बिताउन नपाइने पो हो कि भन्ने डरले छटपटिएकी उनका टिवटरका १ हजार ५ सय फलोयरले उनलाई ठ”लो हौसाल र ढाडस दिएका थिए । क्यान्सरसंग कसरी लड्ने भनेर उनलाई उनकै बिरामीहरुले सिकाउन थाले । अन्तत उनले क्यान्सरलाइ जितिन् ।