रातो मच्छिन्द्रनाथको रथ बनाउँदै


ललितपुर पुल्चोकस्थित रातो मच्छिन्द्रनाथको रथ बनाउँदै गुठी संस्थानका गुठियार। ललितपुरबासीले यस देवतालाई सहकाल तथा वर्षाका देवताका रूपमा पुज्ने गर्दछन् ।
तस्वीर ः उजोल डंगोल/ललितपुर