थालनी


अमेरिकाले करोडौं डलर लगानी गरेर रसायनिक हतियार एजेन्ट अरेन्ज भण्डार गर्ने गरेको भियतनाम स्थित हवाइ अखडामा सरसफाई अभियानको थालनी गरेको छ ।