उपयोग


घानाको आक्रास्थित विमान स्थलसँगै रेस्टुरेन्टमा परिणत भएको एक विमान। कुनै बेला यात्रु बोक्न व्यस्त रहेको घाना एयरवेजको यो विमान अहिले मानिसहरूको भोक मेटाउने ठाउँ बनेको छ।