आक्रमण


दक्षिण कोरियामा एकजना पुरुषले आफ्नै फ्लयाटमा आगो लगाएर जथाभावी छुरा प्रहार गर्दा पाँचजनाको ज्यान गएको प्रहरीले जनाएको छ ।