जरिवाना


इटालीको भएको बन डँढेलोका लागि जिम्मेवार ठहराइएका विश्वविद्यालयका दुई जना बिद्यार्थीलाई एक करोड पैंतिस लाख युरो जरिवाना गरिएको छ ।