धनमाल चोरी

0
Shares

काठमाडौं, (नेस)
काठमाडौं महानगरपालिका–७ गौरीघाट सरकारीधारा बस्ने प्रेमप्रकाश उप्रेतीको घरबाट मंगलबार बिहान कोही नभएको अबस्थामा नगद ४० हजार रुपैयाँ, सुनचाँदीका गहना र भिडियो क्यामेरा १ थान समेत गरी करिब १ लाख ९७ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

फरार चोरहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।