पुरस्कृत


म्यान्मारको यांगुनमा एक अदालतबाट प्रहरीद्वारा जेलतर्फ लग्दै गरेका म्यान्मारका पत्रकार वा लोन (बीचमा) । यस बर्षको पुलित्जर पुरस्कार विजेता रोयटर्सका दुई पत्रकारमा उनी पनि एक हुन् ।